एमाले कार्यदलको बैठक जारी
annapurnapost.com · Tue Jun 09 06:13:08 GMT 2026

काठमाडौं
: नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)