दाइजको नाममा कहालिलाग्दो घटना, बुहारीलाई परिवारले मारेर खाडलमा पुरे
thahakhabar.com
जनकपुरधाम : महोत्तरीमा २५ दिनदेखि बेपत्ता महिलाको शव हत्या गाडिएको अवस्थामा फेला परेको छ।
महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)