मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा बैंग्लोर विजयी

neplays.com

इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ ।

गयराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको हो । बैंग्लोर र शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको समान १०–१० अंक रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)