अन्तिम ओभरमा १० रन जोड्न नसक्दा भारतसँग अस्ट्रेलियाको हार
setopati.com · Sun Dec 03 17:00:00 GMT 2023
अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलियाले भारतविरूद्धको पाँचौ टी-२० खेलमा पनि हार बेहोरेको छ।
आइतबार बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियामाथि ६ रनको जित निकालेको घरेलु टिम भारतले भने सिरिज ४-१ ले जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)