सर्वोच्च अदालतले भन्यो– नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन् (पूर्णपाठ)
ratopati.com · Fri Oct 16 06:41:30 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका (नोटबन्दी गरिएका) पुराना भारतीय रुपैयाँ ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत ‘विदेशी मुद्रा’ वा ‘विदेशी विनिमय’ को परिभाषाभित्र नपर्ने व्याख्या गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले भारतीय ५०० र १,००० दरका खारेज भइसकेका नोट ओसारपसार तथा कारोबार गरेको आरोप लागेका चारै जना प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)