अवार्डले भरियो शाइ होपको झोला, घर फर्किँदा बढी पैसा तिर्नुपर्ने चिन्ता
nepalpress.com · Fri Oct 16 06:41:41 GMT 2026
काठमाडौं । भारत भ्रमणमा रहेका वेस्ट इन्डिजका कप्तान शाइ होपले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेपछि घर फर्किँदा बढी सामानको शुल्क तिर्नुपर्ने चिन्ता व्यक्त गरेका छन् ।
बुधबार हैदराबादमा भएको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (टी–२० आई) खेलमा होपले अविजित १०२ रन बनाएपछि वेस्ट इन्डिजले भारतलाई २४ रनले पराजित गरेको थियो । यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खला २–२ को बराबरीमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)