मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजमार्गका होटललाई मूल्यसूची र बिल अनिवार्य गर्न विभागको निर्देशन: अटेर गरे कारबाही

clickmandu.com · Fri Oct 16 06:53:57 GMT 2026

काठमाडौं । राजमार्ग तथा त्यस आसपासका क्षेत्रमा सञ्चालित सम्पूर्ण होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूले अब अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने र ग्राहकलाई बिल दिनुपर्ने भएको छ।

राजमार्गमा बिक्री–वितरण हुने खाना, खाजा तथा पेयपदार्थका सम्बन्धमा उपभोक्ताबाट व्यापक उजुरी र गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै व्यवसायीहरूलाई यस्तो निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)