कार्यकर्तालाई देशव्यापीरूपमा सक्रिय हुन नेपाल पक्षका ११ नेताको संयुक्त अपिल
nepalpress.com · Fri Apr 02 17:04:58 GMT 2021
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र उनको पक्षका ११ जना स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ती जारी गरेका छन । शुक्रबार साँझ निकालेको विज्ञप्तीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरिएको छ। अध्यक्ष ...
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)