मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो किताबमा नयाँ योजना घुसाउन बजेट संशोधनको तयारी, मन्त्रीले पठाए खुद्रे सूची !

lokaantar.com

चालू आर्थिक वर्षको पहिलो चौमासिक (चार महिना) सकिन लाग्दा प्रदेश सरकार सामान्यतया विकास बजेट कार्यान्वयनको तीव्र तयारीमा हुनुपर्ने हो । प्रदेश सरकारको ध्यान अहिले ठेक्कापट्टाको प्रक्रिया, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृति र आयोजनाहरूलाई गति दिने काममा केन्द्रित हुनुपर्ने हो ।

तर, कोशी प्रदेश सरकारको प्राथमिकता भने ठीक उल्टो छ । प्रदेश सरकार बजेट कार्यान्वयन गर्नेभन्दा पनि संसद्‌बाट पारित बजेट (रातो किताब) मा चोरबाटोबाट नयाँ योजना घुसाउने गृहकार्यमा लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)