विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?
nepalnews.com · Fri Oct 16 07:13:04 GMT 2026

सुदूरपश्चिम। असार २, २०७० मा महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो। त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी कार्यालयका ३२ भवन र ३५३ परिवारका सरसामान बगायो ।
सरकारी आँकडाअनुसार त्यसबेला ३२ करोड ५६ लाख बराबरको क्षति भएको अनुमान छ। महाकाली नदीको माथिल्लो तटीय क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ हुँदा त्यस्तो विपद् आएको त्यसबेलाको निष्कर्ष थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)