मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विजरल्याण्डविरुद्ध इटालीको अग्रता

dcnepal.com · Wed Jun 16 19:48:40 GMT 2021

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा अहिले इटालीले स्विजरल्याण्डको सामना गरिरहेको छ।

स्टाडियो ओलम्पिक रोममा भइरहेको खेलको पहिलो हाफमा घरेलु टोलि इटालीले १ – ० को अग्रता बनाएको छ। म्यानुअल लुकाटेलीलेको गोलमार्फत इटालीले अग्रता बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)