मन्त्रीले किन मागे पैसा फिर्ता ?
janaaastha.com

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरत केसीले निर्माणमा मन्त्रालयको नाम उल्लेख नगरेकोमा आपत्ति जनाएका छन् । उनले नेपाल निर्माण व्यवसायी महासंघको सूचना बोर्डप्रति खेद प्रकट गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका–१ मा बान्द्रे बुद्ध मन्दिरदेखि ईन्टेकको डिल जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । २६७ मीटर लामो पुल निर्माणका लागि महासंघले आर्थिक सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)