मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मस्कले देखाए ‘उड्ने’ टेस्ला रोडस्टर कार, कहिलेदेखि सुरु हुन्छ उत्पादन ?

nagariknews.nagariknetwork.com · Fri Oct 16 07:03:47 GMT 2026

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्।

बिहीबार अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा प्रदर्शन गरिएको यो कारमा विशेष एयर जेट प्रविधि प्रयोग गरिएको छ। कम्पनीले सन् २०२८ मा यसको उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)