चार विदेशी संस्था आउँदै,स्वदेशी पर्यवेक्षण संस्थालाई कडाइ
gorkhapatraonline.com · Mon Oct 24 01:09:24 GMT 2022
काठमाडौँ, कात्तिक ७ गते ।
आमनिर्वाचनको पर्यवेक्षण गर्न यस पटक युरोपेली सङ्घ र अमेरिकी संस्था नेपाल नआउने भएका छन् । रुसी पर्यवेक्षक पहिलो पटक नेपाल आउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)