एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री पत्नीको स्वास्थ्य अवस्था सामान्य
ratopati.com · Fri Oct 16 07:29:45 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ।
शल्यक्रिया सफल भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)