मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि निर्वाचन आचारसंहिता

gorkhapatraonline.com · Fri Apr 07 00:29:31 GMT 2023

काठमाडौँ, चैत २४ गते ।

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)