गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक!
barnanmedia.com · Tue Jun 09 06:14:41 GMT 2026

काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)