बालेन र हर्कको जीतले हौसिएका युवाहरू संसदीय निर्वाचनको तयारीमा, स्वतन्त्र या नयाँ दल छलफलमै
ukeraa.com · Fri Jun 03 22:02:18 GMT 2022
काठमाडौँ : गत प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहलाई कडा टक्कर दिएका थिए विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले। उनी झिनो मतान्तरले पराजित भए सिंहसँग। यो पाँच वर्षको बिचमा उनले आफ्नो प्रभाव बढाउनुको साटो आफ्नो विवादित राजनीतिक प्रतिवेदनका कारण दल मात्रै विभाजित भएन स्थानीय तहको निर्वाचनमा रणनीति अनुसार सामान्य उपलब्धि पनि नआएपछि उनी पार्टीको नेतृत्वबाटै अलग्गिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)