लर्को कर्मचारीको विदेश भ्रमणमा, एक वर्षमै साढे ६ हजार कर्मचारी विदेश पुगे
nepalghatana.com · Sun Jul 10 17:14:00 GMT 2022
आर्थिक संकट बढ्दै जाँदा सरकारले खर्च कम गर्न भन्दै विदेशबाट खानेकुरा मगाउन समेत रोकेको छ ।
पढ्न जानेले मुस्किलले १५ सय डलर साट्न पाउँछन् । तर सरकारी कर्मचारी भने लस्कर लाएर विदेश घुमिरहेका छन् । यो आर्थिक वर्षमा मात्रै करिव साढे ६ हजार कर्मचारी विदेश पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)