सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
onlinekhabar.com · Fri Oct 16 07:53:43 GMT 2026

३० असोज, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार केहीबेर अघिदेखि नियमित बैठक सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)