आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन
khabarhub.com · Fri Oct 16 07:55:20 GMT 2026

काठमाडौं – बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान पछिल्लो समय एउटा विवादमा तानिएका छन् ।
भारतमा भएको विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनलाई अक्टोबर २८ सम्म देश छाड्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)