मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

kendrabindu.com · Fri Oct 16 07:57:55 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विधिको शासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्ने बताएका छन् ।

एकहत्तरौँँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको कार्यशैली पनि समयानुकूल र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)