सीजीलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धी बनाउँछौं
annapurnapost.com · Fri Oct 16 07:55:51 GMT 2026

नेपाली बजारमा घरायसी विद्युतीय उपकरणको माग बढ्दै जाँदा स्वदेशी तथा विदेशी ब्रान्डबीच प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ। चौधरी ग्रुपअन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्सले दुई दशकभन्दा लामो समयदेखि नेपाली बजारमा विभिन्न विद्युतीय उपकरण उपलब्ध गराउँदै आएको छ।
टेलिभिजन बिक्रीबाट सुरु भएको सीजी ब्रान्ड अहिले फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभनलगायतका सामग्रीमा विस्तार भएको छ। कम्पनीले प्रिमियम उत्पादनका रूपमा सीजी मेरिडिया शृंखलासमेत बजारमा ल्याएको छ। गुणस्तर, बिक्रीपछिको सेवा, बजार विस्तार र दसैं–तिहारको योजनलगायत विषयमा अन्नपूर्ण पोस्टले सीजी इलेक्ट्रोनिक्स (सीजी ब्रान्ड)का प्रतिनिधि (सहायक महाप्रबन्धक–बिक्री) भरतप्रसाद साहसँग गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)