ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै युवाहरूको दरबारमार्गमा प्रदर्शन
deshsanchar.com · Fri Oct 16 07:03:39 GMT 2026

काठमाडौं – विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष का नीतिविरुद्ध तथा ऋणमुक्ति, न्यायपूर्ण वित्त र जनताको अधिकारको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाहरूले प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)