मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड

ratopati.com · Fri Oct 16 08:05:56 GMT 2026

काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।

बिहीबारदेखि सुरु भएको यो भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)