मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले विधान महाधिवेशन : प्रतिनिधिमा कडाई गर्दा नेताहरू हलबाहिरै

onlinekhabar.com · Fri Sep 05 17:27:45 GMT 2025

२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

तर १०औं महाविधेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउने एमाले निर्णयले सांसद, केन्द्रीय नेता, जनसंगठनका पदाधिकारीदेखि जिल्लाका कयौं पदाधिकारीहरु हल बाहिरै रमिते देखिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)