मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

barnanmedia.com · Fri Oct 16 08:00:55 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनासमक्ष आज प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणरस्तरीय र भरपर्दाे दूरसञ्चार सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)