मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त खुला

baahrakhari.com · Thu Mar 23 00:56:00 GMT 2023

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त खुला गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस सक्ने आयोगले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)