घान्द्रुकमा खुल्यो सुविधा सम्पन्न आरजे बुटिक होटल
setopati.com · Fri Oct 16 08:19:10 GMT 2026

नेपालकै प्रख्यात पर्यटकीय गन्तव्य कास्कीको घान्द्रुकमा बिहीबारदेखि सुविधा सम्पन्न बुटिक होटल सञ्चालनमा आएको छ।
अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा आउने उच्च गुणस्तरका पर्यटकलाई लक्ष्य गरी सुविधा सम्पन्न होटल संचालनमा ल्याएको प्रबन्ध निर्देशक जितु गुरूङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)