काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा
nepalviews.com · Fri Oct 16 08:22:18 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई थप प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)