मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, क्विन्टलको कति ?

annapurnapost.com · Fri Oct 16 08:19:44 GMT 2026

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको न्यूनतम समर्थन मूल्य ४ हजार १ सय ७ रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)