मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी माग्दै गोरु बिहे

gorkhapatraonline.com · Tue Jul 19 03:57:32 GMT 2022

कपिलवस्तु-नवलपरासी, साउन ३ गते ।

बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)