मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनारको अडियोबारे मन्त्रिपरिषद्‍मा छलफल भएन : सञ्चारमन्त्री

ratopati.com · Fri Oct 16 08:26:15 GMT 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले कुनै पनि मुद्दामा आवश्यक पर्दा विधिवत् अनुसन्धान गर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएको भनिएको अडियोका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)