मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गहुँको न्यूनतम समर्थन मूल्य ४ हजार १०७ निर्धारण

ratopati.com · Fri Oct 16 08:32:53 GMT 2026

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)