मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनारको अडिओ प्रकरणबारे सञ्चारमन्त्रीले यसाे भनेपछि…

reportersnepal.com · Fri Oct 16 08:40:04 GMT 2026

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रास्वपा सांसद खगेन्द्र सुनारको अडिओ प्रकरणबारे मन्त्रीपरिषद्को बैठकमा कुनै छलफल नभएको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले सुनार प्रकरणमा सरकारले दबाउने कुनै नियत नराखेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)