गहुँ बालीको समर्थन मूल्य तोकिइो, राष्ट्रिय रोजगार विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत
corporatenepal.com · Fri Oct 16 08:37:48 GMT 2026

काठमाडौं । सरकारले गहुँ बालीको समर्थन मूल्य तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक बर्ष २०८३–८४ को लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य रू. ४१०७ प्रति क्वीन्टल तोक्ने निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयः
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)