नेपाल फुटबल लिग फागुन १ देखि, चार महिनासम्म चल्ने तयारी
setopati.com · Fri Oct 16 08:38:00 GMT 2026
अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन रहेको अवस्थामा अब नेपाल फुटबल लिग (एनएफएल) हुने भएको छ।
फिफाले सरकारी हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गर्दा घरेलु लिगसहित यसअघि सन्चालन हुँदै आएको नेपाल सुपर लिग समेत हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)