मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय : बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत

arthasansar.com · Fri Oct 16 08:40:56 GMT 2026

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन् ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)