पहिरोले हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध
nayapatrikadaily.com · Tue Aug 08 00:34:00 GMT 2023
सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड खवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा–कुलेखानी–काठमाडाैं सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)