मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य 

nepalpress.com · Fri Oct 16 08:53:48 GMT 2026

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोकेको हो ।

बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)