मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनारको अडियोबारे सञ्चारमन्त्रीले भने- आवश्यक पर्दा अनुसन्धान प्रक्रिया अघि बढ्छ

onlinekhabar.com · Fri Oct 16 08:49:50 GMT 2026

३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)