यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
kendrabindu.com · Fri Oct 16 08:57:46 GMT 2026

काठमाडौं । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले विपद् प्रभावित क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गर्ने, प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने र गहुँको न्यूनतम समर्थन मूल्य तोक्नेलगायत निर्णय गरेको छ।
बैठकका मुख्य निर्णयहरू-
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)