यी भूभागमा पर्दै छ पानी, उत्तर–पूर्वतर्फ सर्दै प्रणाली
baahrakhari.com · Sat May 16 11:27:00 GMT 2026

काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार अपराह्न ५ः५५ बजे) पानी परिरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)