काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना
ratopati.com · Fri Oct 16 09:05:09 GMT 2026

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)