नारापास–हिल्सा सडकखण्ड खुलाइँदै
ratopati.com · Fri Oct 16 09:08:41 GMT 2026

काठमाडौँ। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउने कामलाई तीव्रता दिइएको छ। पूर्वाधार विकास मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा सडकको हिउँ पन्छाउने काम गरिरहेको छ।
करिब ४ हजार ५०० मिटर उचाइमा रहेको यस सडकखण्डको नाउरपानी क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)