मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

khabarhub.com · Fri Oct 16 09:13:00 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)