दशैं बिदामा पनि निगमका डिपोहरू खुला रहने, यस्तो छ खुल्ने तालिका
clickmandu.com · Fri Oct 16 09:11:16 GMT 2026

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विजयादशमीको सार्वजनिक बिदाका दिनहरूमा समेत देशभर पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको प्रबन्ध मिलाएको छ ।
चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई इन्धनको अभाव हुन नदिन निगमले स्थानीय आवश्यकताका आधारमा आफ्ना प्रादेशिक कार्यालय, शाखा तथा इन्धन डिपोहरू तालिका निर्धारण गरी खुला राख्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)