मुख्य सामग्रीमा जानुहोस्

समाचार

Business

स्प्राइटको ‘स्प्राइटसँग जित्ने मौका’ योजना सार्वजनिक

abhiyandaily.com

काठमाडौं । स्प्राइटले नेपालमा प्रवर्द्धनात्मक योजना ‘स्प्राइटसँग जित्ने मौका’ ल्याएको छ । उक्त योजनामार्फत स्प्राइटले उपभोक्तालाई हरेक घण्टा सामसङ स्मार्टफोन र प्रत्येक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गर्ने भएको छ ।

सो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरूमा पनि लागू हुने कम्पनीले बताएको छ । सो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘प्रमोशनल क्याम्पेन’ भएको दाबी गरिएको छ । सो योजनामा सहभागी हुन उपभोक्ताले बोतलको प्रमोशनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने कम्पनीले बताएको छ

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)