सिन्धुलीको खुर्कोटमा बस दुर्घटना, ९ जना घाइते
onlinekhabar.com · Fri Oct 16 09:15:53 GMT 2026

३० असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)