ट्रम्पले किन रोके रक्षामन्त्री हेगसेथको मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ?
bishowkhabar.com · Fri Oct 16 09:17:26 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उनले रद्द गरेका हुन् ।
निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने योजनाको स्वदेश र विदेशमा व्यापक विरोध भएको थियो । अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, अधिकार समूह र संयुक्त राष्ट्र सङ्घले आक्रोश व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)